You are viewing the translated version of निजी वन दर्ताको लागि दिइने निवेदन.

Schedule 24
निजी वन दर्ताको लागि दिइने निवेदन

(नियम ६१ को उपनियम (१) सँग सम्बन्धित)
निजी वन दर्ताको लागि दिइने निवेदन

श्री जिल्ला वन अधिकृतज्यू,

जिल्ला वन कार्यालय,…………………….
………………………………….. ।

मैले/हामीले आफ्नो आवादी जमीनमा रुख लगाई राखेको वन ऐन, २०४९ र वन नियमावली, २०५१
अनुसार रुख दर्ता गरी पाउँ । मैले /हामीले लगाएको रुखको जात, परिमाण र त्यसे ओगटेको जग्गाको
क्षेत्रफल तपसिल बमोजिम छ । म/हामीसँग भएको जग्गाको निस्सा प्रमाण पूर्जा पनि यसैसाथ संलग्न गरेको
छु/छौ ।